योगेश घिमिरे क्याम्पकी हिरोइन हुन्, नीता ढुंगाना ।
योगेशले बनाएका पछिल्ला दुई फिल्म नोटबुक रभुलभुलैयाकी मुख्य पात्र उनै थिइन् । नोटबुकको ‘गाला रातै...’ गीतले उनलाई नयाँ फेम दियो । दुवै फिल्ममा जीवन लुइटेलसँग रोमान्स गरिन् । तर दुर्भाग्य ! योगेशको नयाँ फिल्म राधामा नीता अटाइनन् । जबकि, जीवनले निरन्तरता पाएका छन् । दुई सन्तानकी आमा रहेकी हिरोइन सञ्चिता लुइँटेलले जीवनसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ । यसरी योगेशले समेत साथ छोडेपछि नीतालाई छटपटी हुनु स्वाभाविक भइहाल्यो । आखिर, प्रतीक्षित फिल्मफूलैफूलको मौसम तिमीलाईको असफलताको घाउ चहराइरहेको बेला न पर्यो !

No comments:
Post a Comment